अक्कल कुँवर (इमेज)काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको स्थायी कमिटी
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस ५ । स्थिर सरकार, समृद्धिको यात्रा र राजनीतिक स्थिरताको नारा दिएर गठन भएको सरकार अल्पायुमै विघटन भएको छ । त्यो पनि आफ्नै घरभित्रको झगडाले । संसद
काठमाडौं, पुस ५ । संविधानविद् खिमलाल देवकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक भएको टिप्पणी गर्नुभएको छ । झण्डै दुई तिहाई नजिक बहुमत भएको
सुर्खेत, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव विरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमास्थित नेकपा पार्टी कार्यालयबाट शुरु भएको
वीरगञ्ज, पुस ५ । संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।
चितवन, पुस ५ । संसद विघटन प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भ्रातृ संगठनहरुले चितवनमा आइतबार विरोध सभा गरेका छन् । चितवनको भरतपुरस्थित चौविस कोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ
काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न
काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले संसद विघटनको सिफारिशलाई अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकाली