काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताउनुभएको छ । संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेकपा सांसदसमेत रहनुभएका उहाँले
काठमाडौं । संसद विघटनसँगै राजनीतिक अस्थिरताले अर्थतन्त्र पनि प्रभावित हुने चिन्ता बढेको छ । सरकारको पछिल्लो कदमप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई गतिदिनु पर्नेमा
काठमाडौं । अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदबाट विभिन्न संवैधानिक निकायमा सिफारिश भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा भएपछि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र यसले निम्त्याएका विभिन्न समस्याका बारेमा छलफल गर्न आज दलहरु छुट्टा छुट्टै छलफलमा जुटने भएका छन् । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले अब संसद बस्नु पर्ने बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संसद नदेखे पनि ५ वर्षको संसद कार्यकाल बाँकी नै
काभ्रे, पुस ५ । काभ्रेमा सत्तारुढ नेकपाकै दाहाल–नेपाल समुहका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । बनेपा चारदोबाटोमा भएको विरोध सभामा सहभागिहरुले संसद विघटन खारेज गर,संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, प्रतिगामी
काठमाडौं, पुस ५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले विरोध गरेका छन् । नेपाल विद्यार्थी संघले आइतबार अपरान्ह प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेको हो ।
काठमाण्डौ, पुस ५ । संसद विघटन गर्ने सरकारको निर्णयपछि उच्च सैनिक अधिकृतहरूबीच छलफल भएको छ । सैनिक मुख्यालय जगीं अडामा आइतबार उच्च सैनिक अधिकृतहरूबीच संसद विघटन पछि उत्पन्न परिस्थितिबारे छलफल
रोमन आचार्य (इमेज)काठमाडौं, पुस ५ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै मुलुकमा राजनीतिक संकट गहिरिएको छ । घर झगडा मिलाउन नसकेर प्रधानमन्त्रीले संसद विघटन गरेसँगै अन्य दलहरु आक्रोशित भएका छन्