१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई थप सैन्य सहयोग गर्न संसदमा प्रस्ताव

काडमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणको कारण युद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोगका लागि संसदमा प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले युद्धमा रहेको युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता