१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संसदीय समितिले भन्यो– ‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसे’

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो ।

इन्धनमा कोटा र सवारीमा जोर बिजोर लगाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग

द्रुतमार्ग निर्माणमा मन्त्रालयहरूबीच समन्वय गर्न संसदीय समितिको निर्देशन

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो

नारायणघाट-बुटवल सडक खण्डमा उल्लेख गरिएभन्दा बढी रुख काटिएको ठहर

काठमाडौं, माघ २८ । नारायणघाट-बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न संसदीय समितिले निर्देशन

सबै नागरिकलाई छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिले होल्डिङ सेन्टरहरु छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

संसदीय समितिको निर्देशन हुवहु पालना गर्ने मन्त्री आलेको प्रतिवद्धता

काठमाडौं, पुष १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफुले हुवहु पालना गर्ने प्रतिवद्धता गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध

मन्त्रीआवास निर्माणको अवरोध हटाउन संसदीय समितिले निर्देशन दिने

काठमाडौं, पुष ९ । संसदीय समितिले भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा

महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक

भूकम्पबाट क्षति भएको संरचनाको प्रगति विवरण तीन–तीन महिनामा पठाउन निर्देशन

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको हो ।