१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेरिसमा नेपाली सांस्कृतिक मेला (फोटोफिचर)

विदेशमा यस्ता मेलाको आयोजनाले विदेशमा रहने नयाँ पुस्तालाई कला संस्कृतिको ज्ञान दिन सकिनुका साथै विदेशीहरूमाझ देशको बारेमा बुझाउन सहज भएको सहभागीको भनाइ छ ।

बोर्डका सिईओप्रति मन्त्रीको आक्रोश, ‘यस्ता साँढेलाई सिईओ बनाएपछि संस्था चल्छ ?’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही

संस्कृति संरक्षणमा बागलुङका स्थानीय, एउटै मन्दिरमा सबै समुदायकाे देवाली

हरेक ३/३ वर्षमा मनाइने यो पर्व विशेषगरी मगर, ब्राह्मण, क्षेत्री र दलित समुदायले मनाउने गर्छन् । यो पर्व खास गरी २ दिन हुने गर्छ । पर्वको पहिलो दिन जागन मनाइन्छ

महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित

विहार लामा लोपेन नाङछु बोधिचित प्राप्तिमा सफलता प्राप्तिका लागि पनि यो तान्त्रिक पूजा हुने गरेको छ ।

खुर्सानीकाे दन्त्यलहर : तस्वीरमा सीमित हुँदै कर्म र संस्कृतिको अनुपम शैली (भिडियो)

मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको शुरुवातसँगै यहाँका कृषकलाई घर–घरमा कलात्मक शैलीले खुर्सानी झुण्ड्याउने चटारो छ ।

हरियाली साउन : संस्कृति संरक्षणसँगै आर्थिक गतिविधिमा पनि टेवा

विवाहित महिलाका लागि खुशी र सौभाग्यको प्रतीक रात रङ हो भने परिवार र जीवनमा खुशी ल्याउने रङको रुपमा हरियो रङदलाई लिइन्छ । हरियो रङको प्रयोगले भगवान महादेव प्रसन्न हुने जनविश्वास

तीन देशमा उडान खुला : चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ । नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ

सरकारलाई आफ्नो कुरा सुनाउन अवार्ड लिन गएकी अभिनेत्रीले मञ्चमै खोलिन् कपडा

फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी

श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौं, फागुन १० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा