१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले संस्था तथा स्रष्टालाई सम्मान

धनकुटा । धनकुटा सदरमुकाममा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं स्थापना दिवसको अवसरमा संस्था तथा स्रष्टालाई सम्मान गरेको छ । भाषा, संस्कृति, कला एवं समाजसेवामा योगदान पुर्‍याउने संस्था तथा

गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान राख्नु हुँदैनः महासंघ

काठमाडौं । गैरसरकारी संस्था (गैसस) महासंघ नेपालले गैरसरकारी संस्थाहरु अनिवार्य भ्याटमा दर्ता गर्ने प्रावधान नराख्न माग गरेको छ । गैरसरकारी संस्था महासंघ नेपालले आयोजना गरेको नेपालको कर प्रणाली र सामाजिक

मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल

डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो ।

‘स्पष्ट समयसीमा तय गरेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ’

उहाँले भन्नुभयो, ‘जहिलेसम्म नेपालमा न्याय दिन इन्कार गरिन्छ द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय अपराधका आरोपित पीडकहरूविरूद्ध विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत बाह्य मुलुकमा अभियोजन हुने संभावना रहिरहनेछ ।’

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।