आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।
मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानअन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गत हप्ताबाट सुरु भएको यो अभियानमा सञ्चारकर्मी, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा
खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधि सभा विघटन पछि दुई चिरा परेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूह दिनहुँ जसो कार्यक्रमहरूमा जुटिरहेका छन् । दाहाल–नेपाल समूह विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ भने ओली
काठमाडौं, कात्तिक १६ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आइतबार
काठमाडौं, असोज १९ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ । काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको सोमबारको बैठकले
काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले
काठमाडौं, भदौ २६ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर
काठमाडौं, भदौ १२ । नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका
लमजुङ, भदौ १२ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको