६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जाको वालिङमा ‘कोसेली घर’ सञ्चालनमा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका

सिमरामा मल्टिप्लेक्स मुभिज सञ्चालनमा

बारा । बाराको सिमरामा मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको छ । सिमरा बिजनेस सेन्टरको व्यवस्थापनमा करिब १८ करोड रुपैयाँको लागतमा उच्च प्रविधिको मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्यौलता, परिपत्र आएन

बैतडी । सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरिनै असोज १ गतेदेखि सुपथ

सुविधा सम्पन्न सामुदायिक अस्पताल सञ्चालनको तयारी

सोलुखुम्बु। सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका ६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५०

ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

काठमाडौं । ललितपुरको एकान्तकुनामा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरु गरिएको छ । ललितपुरको एकान्तकुनामा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो ।

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन

काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल

सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले भदौको तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चान गर्ने भएको छ । दसैं, तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन गर्ने

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालन

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (साेमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड

याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालनमा

बुधबार विहान ६ बजेदेखि अवरूद्ध सडकखण्ड पुनः सञ्चालनमा आएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो ।

रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले