सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७
लामिछानेको टोलीले स्वास्थ्य सहायता सामग्रीसहित राहत र सहयोगका सामग्रीहरू पनि सहयोग गरेको स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।
सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन्
पहिलो लहरको कोभिड–१९ संक्रमणदेखि नै थला परेको होटल व्यवसाय बीचमा केही समय लयमा फर्कने आशा गरिएको थियो । यद्यपि दोस्रो लहरको आएसँगै जारी भएको निषेधाज्ञाको चपेटमा पर्दा करोडौंको नोक्सानी भएको
सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
यसअघि ट्रयाक खोलेर सडकको स्तरोन्नति र निमार्ण कार्य भइरहेको थियो । स्याफ्रु–धुन्चे–कालिकास्थान–वेत्रावती सडकभन्दा स्याफ्रु–मैलुङ–वेत्रावती सडक २५ किलोमिटर छोटो छ ।
सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो ।