डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिनमा रहि शुल्क लिने र तोकिएको गुणस्तर निश्चित गर्नुपर्ने सहमति पत्रमा उल्लेख छ । अस्पतालले हाललाई ४ शय्या आईसीयू र ६ वटा अक्सिजनसहितको शय्या नगरपालिकाले
कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ
प्रज्ञा तिमल्सिना काठमाडौं । २ अर्ब २९ करोड रुपैयाँ भन्दा बढी लागतमा बनेको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट दिइने सेवा जनशक्ति र उपकरण अभावका कारण सञ्चालनमा आउन ढिलाई हुने भएको
काठमाडौं । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत साउन १३ गतेबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन
काठमाडौं, मंसिर २९ । सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् । बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल
तेह्रथुम, मंसिर १२ । बार्षाका कारण लामो समयदेखि अवरुद्ध तेह्रथुमका सडकमा यातायात सञ्चालनमा आएका छन् । बर्षाका कारण अवरुद्ध भएपछि लामो समयसम्म मर्मत नगरीएका सडकहरु स्थानीय निकायले मर्मत गरेपछि सञ्चालनमा
काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गरेर आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर सहुलियत पसल सञ्चालन भएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालनमा आएको हो ।
सर्लाही । हरिपुर नगरपालिकाले आफ्नो नगरभित्रको सबै गाँउमा गएर कक्षा सञ्चालन गर्न थालेको छ । कोरोनाका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएपछि गाउँगाउँमा गएर कक्षा सञ्चालन