काठमाडौं । इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाह पछि उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जाल उनकै विषयलाई लिएर तरंगित छ । उनको आत्मदाहलाई लिएर नेता,मन्त्री कलाकार लगायतले सामाजिक सञ्जालमा विभिन्न
सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।