६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सट्टेबाजीमा सक्रिय नेपाली एजेन्टबाट करोडौँ कारोबार

काठमाडाैं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टेबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५

अनलाइनबाट सट्टेबाजी गर्ने पक्राउ

काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ । एक जना भारतीय नागरिकसहित पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ का रुद्रप्रसाद पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिक पक्राउ

काठमाडाैं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न

‘आईपीएल’को सट्टेबाजीमा संलग्न तीनजना विराटनगरबाट समातिए

मोरङ, कात्तिक ३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६, भट्टीमोड बस्ने ३७ वर्षीय