२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी