ढोरपाटन सिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङ गाउँको बीच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक गएपछि विकासले गति लिन थालेको छ । सडकले विकासको ढोको खोलेको स्थानीय मनराज विक बताउनुहुन्छ