चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो ।
भौगौलिक वनावटका कमजोर हुँदा र मुख्य सडक खण्डबाट सहायक बाटो गाउँतर्फ लैजादा पहिरो खस्ने क्रभम बढेको कार्यालयका सूचना अधिकारी शिव खनाल बताउनुहुन्छ ।
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।
वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
बिबेक भण्डारीनवलपुर । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्र्तगतको सडक गुणस्तरीय बनाउन स्थानीयले माग गरेका छन् । राष्ट्रिय गौरवको अयोजनानै गुणस्तरहीन भएको भन्दै स्थानीयले गुणस्तरीय सडकको माग गरेका हुन् ।
सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।
रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको
पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।