२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाउन्नेमा पहिरोको पिरलो

नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् । पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं

सडक शुःल्कको विरोधमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर, असोज ११ । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आइतबार पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली

रारा जाने छोटो बाटो निर्माण

खलङ्गा, असोज ११ । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो

ढलान गरेको दुई महिना नबित्दै भत्कियो सडक

खोटाङ, असोज ९ । खोटाङको दिक्तेल-अस्पतालचोक मात्तिम टेम्मा सडक ठेकेदारको लापरबाहीले गर्दा ढलान सम्पन्न भएको दुई महिना नबित्दै भत्किएको छ । दिक्तेल, अल्छेढुंगाबाट अस्पतालचोकसम्मको सडक ढलान सम्पन्न भएको दुई महिना

गुल्मीमा ठाउँ-ठाउँमा सडक अवरुद्ध

गुल्मी, असोज ८ । भारी वर्षाका कारण तम्घास-रिडी सडक खण्ड अन्तर्गत रेसुंगा नगरपालिका–१२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार

भरतपुर जलमग्न

चितवन, असोज ८ । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँ जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमा भल थुप्रिएपछि सडकमाथिबाट पानी बगेको छ । लगातार परेको पानीका कारण ठूलो भल बगेको

एक ठाउँको विकास बजेट अर्को ठाउँमा खर्च

चितवन, असोज ८ । चितवनमा एक ठाउँको बजेट पहुँचको बलबुतामा अर्के ठाउँमा लगाउने चलन नौलो होइन । अहिलेपनि आफ्नो ठाउँको विकास बजेट पहुँचको भरमा अर्कै ठाउँमा खर्च गरिएपछि चितवनको कालिका

नारायणगढ-मुग्लिङ सडकखण्ड संचालनमा

चितवन, असोज ८ । लगातारको बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै संचालनमा आएको छ । बुधबारदेखि झरेको पहिरो सडकबाट पन्छाएपछि सवारी दुई तर्फनै संचालनमा

लगातारको वर्षाले नारायणगढ–मुग्लिन सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध

काठमाडौंं, असोज ८ । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

चितवन, असोज ७ । लगातारको झरीका कारण लेदो सहितको पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै अवरुद्ध भएको छ । पानी परिरहेकाले दिउसो साँढे ४ बजेदेखि झेरेको पहिरो हटाउन