६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्लाहीमा सडकका संरचना हटाउन सुरू

सर्लाही । लालबन्दी नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न ७ दिने सूचनाको अवधि साेमबार नै सकिएकाे छ । नगरपालिकाले अवधि सकिएपछि कार्यान्वयन गर्न मंगलबारबाट ७५ फिट क्षेत्र खाली