५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


स्वास्थ्य सुरक्षा सतर्कताका साथ तानियो मच्छिन्द्रनाथको रथ

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो ।

सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउ

दिपक घिमिरे रुपन्देही । रुपन्देहीमा संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि भने खासै प्रभावकारी काम हुन सकेको छैन । नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न

सीमामा सतर्कता खोई ?

नविन सिंह जनकपुर । प्रदेश–२ मा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपनि रोकथाम एवं नियन्त्रणका लागि सुरक्षा सर्तकता वा उपचारका लागि आवश्यक श्रोत साधन जुटाउन नसकेको अवस्था छ । प्रदेशसँग जोडिएका

सीमामा छैन सतर्कता : संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव (भिडियोसहित)

दुर्गा उपाध्याय कञ्चनपुर । नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक तीन हजार बढी

सतर्कता अपनाउन अपिल गर्ने सीसीएमसीको निर्णय

बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताउनुभयो ।