तर, महानगरले अटेर गरेपछि काम रोक्न स्थानीय अग्रसर भएका हुन् । उनीहरु वडा कार्यालय गएर निवेदन बुझाउन जाँदा निवेदन नै दर्ता नगरी दुव्र्यवहार गरिएको स्थानीयले बताएका छन् ।
वर्षौंदेखि उपाकु पर्वको बेला नगर परिक्रमा गर्दा मानिस आराम गर्ने यो सत्तल र खुल्ला स्थानमा स्थानीय क्लबसँग मिलेर २७ नम्बर वडाले आफ्नो व्यापारिक भवन बनाउन लागेको छ । वि.सं २०२२
गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।