काठमाडाैं । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताएर विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिन कार्यकर्तालाई अपिल गर्नुभएको
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता
काठमाडौं । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको अवधि भन्दा पहिल्यै सत्ता गठबन्धनले चुनाव प्रचारलाई तिव्रता दिन थालेको छ । सत्तारुढ गठबन्धनले कार्यकर्ता प्रशिक्षण अभियानका नाममा चुनावी कार्यक्रमहरु सञ्चालन गरिरहेको हो ।
काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंमा आज आइतबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार ओनसरी
काठमाडौं । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा
काठमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिित छ
काठमाडाैं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दलहरु सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा छन् । दसैंको कोजाग्रत पूर्णिमाका
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । कार्यदलको बैठकमा आगामी मंसिर