१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक

बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट

भागबण्डाका लागि सत्ता गठबन्धन छलफलमा

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान साढे ९ बजेदेखि जारी बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबण्डा गर्ने विषयमा

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन मिल्दा एमालेलाई आफ्नो सिट सुरक्षित राख्न चुनौती

काठमाडौं । राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेका छन् । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिदैछ । जसमा १९

एमसीसीबारे सत्ता गठबन्धनमै तीब्र मतभेद, सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । अमेरिकी सहयोग परियोजना, एमसीसीबारे सत्तारुढ गठबन्धनमै तीब्र मतभेद देखिएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउने प्रयासमा हुनुहुन्छ भने सत्ताका

कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्ता गठबन्धनको सुझाव

काठमाडौं–सत्तारुढ दलका नेताहरुले प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध

नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक छैन : दाहाल

काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको जिकिर बताउनु भएको छ । आज बिहान भरतपुर विमानस्थलमा

आजै राति संसद अधिवेशन अन्त्य गर्ने सम्भावना, दुवै सदनकाे बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रिपरिषद्ले पाउला त पूर्णता ?

काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ । यसअघि हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हाे

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक विहान १० बजे पछि बस्न लागेको हो । बैठकमा मन्त्रीपरिषद् विस्तार,