१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि, बाछिटा मतपरिणाममा देखिने आशंका

सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको

गठबन्धनको चुनावी सभा : नागरिकता दिनेदेखि विकासको लहर चल्ने दाबी

शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाख गते

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल

पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ, तर हामी विजयी हुनेछौं : प्रचण्ड

‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उहाँले थप्नुभयाे

सत्ता गठबन्धनको आजको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक बिना निष्कर्ष सकिएको छ । अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)काबारे छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्काे बैठक फागुन ८

सत्ता गठबन्धनद्वारा संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव दर्ता

सरकारका तहहरूबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएपनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा उल्लेख छ ।

सन् २०२१ : म्यानमार र अफगानिस्तानमा सत्ता कब्जादेखि सर्वाधिक महंगो डिभोर्ससम्म घटना

यसै वर्ष अवैध साम्रगी हटाउन नसकेको अभियोगमा रुसको राजधानी मस्कोको अदालतले अमेरिकी कम्पनी गुगललाई ९ करोड ८० लाख अमेरिकी डलरको जरिवाना गर्ने आदेश दिएको छ ।

‘सत्ता गठबन्धन चुनावसम्म रहँदैन, पुनः बाम गठबन्धन बन्न सक्छ’

निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।