काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न ११ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा एउटा ठोस छलफल गरेर