६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संसद विघटनविरुद्ध दाहाल–नेपाल पक्ष सडकमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले काठमाडौंको माइती घरमा सरकार विरुद्ध प्रदर्शन सुरु गरेको छ । सहभागीहरुले ‘हामी यहाँ छौं’ ‘हामी जिउँदैं छौं’ लगायत