१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट ६ जनाको मनोनयन दर्ता

तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

विघटित कार्यदलका सदस्यहरूको बैठक : एमाले एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।

कांग्रेसले १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण सार्वजनिक गरेको छ । कांग्रेसले वेवसाइट मार्फत् सदस्यहरुको विवरण सार्वजनिक गरेको हो । यसअघि कांग्रेसले ४५ जिल्लाका

कांग्रेसको सदस्यता बुझाउने समय थपियो

काठमाडौं । आगामी भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने कार्यतलिका सार्वजनिक गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ । यसअघि चैत १० गतेभित्र

राष्ट्रिय खेलकुद परिषदका सदस्यले लिए सपथ

काठमाडौं, भदौ १ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री

राखेपमा ६ सदस्य मनोनीत, ३७ सदस्यीय बोर्डले छिट्टै पूर्णता पाउने

काठमाडों । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा ६ जना सदस्य मनोनयन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले हिजो विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा

सदस्य अन्सारीलाई आयोगले गरायो सचेत

काठमाडौं, असार २५ । राष्ट्रिय मानव अधिकार आयोगले आयोगकै सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ती जारी गर्दै आयोगकी सदस्य अन्सारीले सामाजिक सञ्जाल ट्विटरमा