विराटनगर । मोरङमा नगदे बालीको रूपमा चिनिने सनपाटको खेती घट्दै गएको छ । सिंचाई असुविधा, मलखाद र बीउको अभावमा किसानहरू विस्तारै सनपाट खेतीबाट पलायन हुँदै गएका छन् । साथै सरकारले