६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सनराइज बैंकद्वारा समता गुठीलाई ३ लाख रुपैयाँ सहयोग

समता गठीले ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थी लाई मासिक १ सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।

‘कर्पोरेटपे’ सुरु गर्न सनराइज बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्