शीर्ष स्थानमा रहेको चेन्नइको पनि १२ अंक छ । यता हैदरावाद पनि जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना टिकाइ राख्ने योजनामा छ ।
काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले