काठमाडौं, चैत ४ । काठमाडौंको बल्खुमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका सन्तोष सापकोटालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले सापकोटाको साथबाट हत्यापछि लुटेर लगेको नगद र गहना पनि