६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् एकदिने प्रधानमन्त्री

काठमाडौं, असोज २२ । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ । तर, प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउनुभएको छ । उहाँले १६ वर्षीया