१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ४८ ढोका खोलिए

धरान । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । पुर्बी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो । आइतबार बिहान सप्तकोशीमा पानीको बहाब

सप्तकोशीमा पानीले उच्च जोखिमको तह नाघेपछि ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहावले उच्च जोखिमको तह नाघेपछि ५६ वटै ढोका खोलिएको छ। यस नदीमा यो वर्षकै उच्च मापन गर्दै ब्यारेजका सबै ढोका खोलिनुका साथै खतराको संकेत

सप्तकोशी किनारमा युवतीहरुको एउटा समूहले अर्काे समूहमाथि निर्घात कुटपिट

काठमाडौं । सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको हो । कुटपिट घटना गत असार २९

सप्तकोशीमा खस्यो ट्रक

काठमाडौं । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा शुक्रबार बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको

सप्तकोशीमा आएको बाढीका कारण कटान सुरु

काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को

सप्तकोशीको भंगालोमा डुबेर बालिकाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका स्थित भ्याण्टाबारिमा सप्तकोशीबाट फुटेर आएको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको

सप्तकोशीमा पानीको बहाव उच्च, सप्तरी र सुनसरीमा ‘हाइअलर्ट’ जारी

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

कोसी ब्यारेजमा रातो बत्ती बालियो

सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर