१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन

सुनसरी । सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन गरिएको छ । नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गरिएपछि यात्रुहरुको सुरक्षामा प्रस्न उठेको छ । सुनसरीको चतरादेखि उदयपुर, धनकुटा हुँदै

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सुनसरी । सप्तकोशी नदिमा पानीको बहाब निरन्तर बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन । आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढन थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी

सप्तकोशीमा नुहाउने क्रममा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु

सुनसरी । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी

सप्तकोशी नदी (अपडेट) : पानीको बहाव बढ्ने क्रम जारी, ३० ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला

सप्तकोशी नदी (अपडेट) : २९ ढोका खुल्ला, ४० ढोका खोल्न भारतद्वारा अस्वीकार

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान ९ बजे सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २२१४७५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी

सप्तकोशीमा पानीको बहाव घट्यो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घटेको छ । आइतवार विहान ७ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ९९ हजारमा झरेको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र