२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कार्तिकबाट बागमती नदीमा कलकल सफा पानी बग्ने

काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८