३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सबै अस्पताललाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गर्नुभएको छ । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले