६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


१४ औं महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा.कोइरालाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गर्नु भएको छ । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा

का‌ंग्रेसकाे विराटनगर नगर सभापतिमा चापागाइँ

विराटनगर । नेपाली कांग्रेसकाे विराटनगर महानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट सभापतिमा दीपक चापागाइँ विजयी हुनु भएको छ । चापागाइँ दुई सय १२ मतसहित विजयी हुनु भएको हो । आज बिहान

कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

पोखरा, असोज १० । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनु भएको छ । ५ प्रतिस्पर्धीलाई हराउँदै उहाँ सभापति चुनिनु भएको हो । बिजुक्छेले ४१४ मत ल्याउँदा उहाँका

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र भइरहेको भन्दै आक्रोश पोख्नुभयो ।

वंशलाल तामाङको सिन्धु कांग्रेसको सभापतिमा दाबी, परीवर्तीत नेतृत्वका लागी उम्मेदवारी

सिन्धुपालचोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा

सिन्धु कांग्रेसको सभापतिमा हेलम्बुका अध्यक्ष निमाग्याल्जेनको उम्मेदवारी घोषणा

काठमाडौं । हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले कांग्रेसको आउँदो १४ महाधिवेशनमा सिन्धुपाल्चोकको जिल्ला सभापतिको लागि तयारी गर्नुभएको छ । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बन्नुभएको शेर्पा जिल्ला सभापतिको तयारीमा

उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल

‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’

महामन्त्री कोइरालाद्वारा नवलपुरबाट सभापतिमा उम्मेदवारी घोषणा

उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’

पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ

पार्टी सभापति देउवाको जिल्ला डडेलधुरामा क्रियाशील सदस्यतामा गरिएको तोडमरोडप्रति कोइरालाको आपत्ति

नेता कोइरालाले पार्टी कसरी चलाइँदै छ भन्ने यो एउटा दृष्टान्त हाे भन्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टी सभापतिकै जिल्लामा यस्तो हर्कत देखिएकाले सचेत