५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


राष्ट्रिय सभाका नवनिर्वाचित चार सभापतिले लिए सपथ

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति सभापतिहरुलाई बिहीबार पद तथा

सभापतिले न्यायोचित व्यवहार नगरेपछि भागवण्डा !

समूहको शनिबार छुट्टै भेला गरेर सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको निष्कर्ष निकालेको हो ।

समिति बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

सोमबार समितिमा बोल्दै गर्दा सांसद चौधरीले लामो समय बोलेपछि वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेले प्रतिनिधिसभाको बैठक रहेकोले समय घटाएर बोल्न आग्रह गर्नुएको थियो ।

सचिवहरूले विज्ञप्ति निकालेको विषयमा थाहा भएन, म गठबन्धनकाे बैठकमै छु : कास्की कांग्रेस सभापति बराल

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुङ्ग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताउनुभयो ।

प्रकाशमानको बोलीले चितवनमा तरङ्ग, नतिजा प्रतिकुल आए जिम्मा नलिने जिल्ला सभापतिको भनाइ

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौं । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

गठबन्धनका विपक्षी नेतालाई देउवाको प्रश्न– ‘एमाले र माओवादी मिले भने के हुन्छ नि ?’

विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।

‘एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन, गठबन्धनका लागि सभापतिले लाद्नुहुन्न’

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

नेविसंघ सभापतिद्वारा पदभार ग्रहण

सपथग्रहणपछि शर्पाले संगठनलाई सशक्त बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेविसंघ अब राजनीतिक मात्र नभइ शैक्षिक मुद्दामा केन्द्रीत हुने बताउनुभयो ।

कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो