२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय सभाका विषयगत समितिमा सभापतिकाे निर्वाचनका लागि उम्मेदवारले गरे मनोनयन दर्ता

काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिमा रिक्त रहेका सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति