२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कानुन निर्माण गर्ने काममा कमीहरु रहेको सभामुखको स्वीकारोक्ति

काठमाडाैं । सभामुख अग्नि सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढंगले आफ्नै