काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल