नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सभामुखले कानुनसम्मत निर्णय गरेकाले आक्रोशित हुनुको अर्थ नभएको जिकिर गर्नुहुन्छ ।
अहिलेको सरकारमा सामेल दलहरूले संविधान कुल्चेर काम गरे,’ उहाँले भन्नुभयो, ‘सरकरलाई कुपोषण लागिसकेको छ, एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भयो अहिले सत्तामा भएका दलहरू, खोइ सरकारलाई पूर्णता, खोइ मन्त्रिपरिषद् विस्तार
‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर, उहाँको भूमिका निष्पक्ष भएन भन्ने कुरा जहाँ–जहाँ भन्नुपर्छ, त्यहाँ भन्छौं ।’
सभामुख सापकोटाको प्रतिरक्षामा विज्ञप्ति जारी गर्दै ती दलले ओली र एमाले सांसदहरुले सभामुखप्रति व्यक्त गरेका विचार आपत्तिजनक र मर्यादाहीन भएको पनि उल्लेख गरेका छन् ।
काठमाडौं । प्रदेश नंबर १ को बजेट अधिवेसन अन्त गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन भएकोमा सरकारको सिफारिसमा प्रदेश प्रमुखले गए रातीदेखि
प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।
प्रमुख सचेतक भट्टराईले केपी शर्मा ओली सत्ताबाट बाहिरिइसकेपछि पनि संसदमा सत्ता पक्ष जस्तो ठानिएको र गालीको केन्द्रविन्दू बनाइएको भन्दै त्यस खालका गतिविधिहरु बन्द गरी संसदलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराउनुभयो
प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले धामीको अवस्थाबारे आवाज उठाएपछि सभामुख सापकोटाले रुलिङ गर्नुभएको हो ।