२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधिसभाले बिस्तारै लय समात्छ– सभामुख सापकोटा

जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सभामुख र उपसभामुख नहुँदा बैठकको अध्यक्षता गर्ने सांसद् मनोनयन, को–को परे ?

मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको नाम मनोनयन गर्नुभएको हो ।

सभामुखले सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको प्रधानमन्त्रीको आरोप

‘मुद्दा जितेर ल्याएको संसद् आफैँले विरोध गर्ने, काम गर्नै नदिने काम गरियो । संविधान कार्यान्वयन गर्न व्यवधान गर्ने सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘सभामुखले मन्त्रीलाई रोक्दै बैठक स्थगित गरेर संवैधानिक दायित्वबाट

भोलि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचनद्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाले भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे समितिको बैठक बोलाउनुभएको हो । प्रतिनिधिसभा

दल र सभामुख जिम्मेवार नबन्दा संसद् निकम्मा बन्ने जोखिम

संसदमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सत्ताको नेतृत्वकर्ता दल एमाले बाहेक अन्य दलका सांसदहरूले विरोधको सूचना दर्ता गरेका छन् । यसले गर्दा संसदमा देखिएको विवाद र द्वन्द्वको खाडल आगामी दिनमा

सभामुखसँग ओली आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । हिजो साँझ प्रधनमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संसद बैठक

दाहाल-नेपालले सभामुख सापकोटालाई भेटे

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्। नेकपा

प्रतिनिधिसभा बैठक अघि सभामुखले दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सुरुअघि दलहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ । आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई र बैठक कक्षको तयारी सम्बन्धमा जानकारी लिन संघीय संसद

सभामुख सापकोटा र दाहाल-नेपाल समूहका नेताहरुबीच छलफल

काठमाडौं । सभामुख अग्नी सापकोटासँग नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् । आज बिहान सभामुख निवासमा भएको भेटमा संसद बैठकलगायतका विषयमा छलफल भएको छ । भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री