२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसद् अवरोध खुलाउने बिषयमा सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग छलफल गरिरहनु भएको छ । प्रतिनिधि सभाको बैठक आज आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि

सभामुख घिमिरेसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने र समितिको प्रभावकारीताका विषयमा सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी

तथ्यांकका आधारमा नीति निर्माण गरौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा

संसद अवरोध हटाउन सभामुखको पहल

काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सदनको अवरोध

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन सभामुखको समितिलाई आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गर्नुभएको छ । मंगलवार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत

सांसदहरुको ईहाजिरी तयारी गर्न सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आईतबार छलफल भएको छ । ईहाजिरी सुरु गर्ने र सांसदको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे आईतबार

समयमै सडक निर्माण सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । झापाका विभिन्न निर्माणधिन सडकको अवलोकन गर्दे पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

सभामुखले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्छ : कांग्रेस महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख

सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किनुभएको छ । उहाँ बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो