६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे