काठमाडौं । सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार समलिंगी विवाह गर्ने जोडीले निवेदन माग गरेमा