काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज (साेमबार) बस्ने भएकाे छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले
सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको
उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।
कार्यक्रममा अन्य वक्ताले पनि भाषणमा भन्दा पनि कानूनको कार्यान्वयनमा जोड दिएर महिला हिंसा घटाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।
अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ। नेकपा एमालेबाट गठन भएपछिको साे पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक काठमाडौंमा बस्न लागेको हाे ।
काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै समाजवादी पार्टी