काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनु भएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ– ‘हामीले
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले
‘अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ, भनेजस्तो कडा शंकट छैन,’ उहाँले भन्नुभयो, ‘विदेशमा आफन्त भएकाहरूलाई श्रोत नखोजी ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो
लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।
‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’
मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताउनुभयो ।
नेता गुरुङले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पार्नुभयो ।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।
नेता गुरुङले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भुमिका खेल्ने बताउनुभयो ।