८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डडेल्धुरामा विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगबारे सिकाउँदै

डडेल्धुरा, फागुन २६ । डडेल्धुरामा प्रहरीले विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोगबारे सिकाउन थालेको छ । सामाजिक सञ्जालको प्रयोग, साईवर अपराध, सामाजिक संजालबाट हुने विकृति लगायतका विषयमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्य रहेको