१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुलिस समूह चरणमा अपराजित

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब समूह चरणमा अपराजित रहेको छ । सोमबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेपछि समूह चरणमा