निमेश प्रधानको निर्देशन गरेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन् ।
काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो । निर्माण टिमले फिल्मको