एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौता पत्र आदान प्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपिएलले यसअघि नै ओएसआर स्पोर्टस्सँग सम्झौता गरिसकेको छ
मेसीले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर, सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेको थियो ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।
पुलका पिल्लरहरू पानीको बहावले बगाएपछि पुल भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी दिनुभयो । पुलको ३५ मिटरको स्ल्याब भाँचिएर नदीमा खसेको छ ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्
पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले पुलको बारेमा चासो राखेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।
ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । यो सम्झौताले चीन र
सम्झौताको कुल रकम मध्ये करिब ७१ करोड रुपैयाँ अनुदान र करिब २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्नेलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । सहुलित दरमा कर्जा प्रदान गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ
काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौता भएको छ । नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका